२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन सुनिन्छ खुट्टा ? थाहा पाउनुहोस् र बच्नुहोस्



अ+ अ-

काठमाडौं । खुट्टा सुन्निने कारण विभिन्न हुनसक्छ । त्यो समस्यालाई बुझेर हामीले सही उपचार गर्दा वा हुनु भन्दा पहिले नै यसका कारण थाहा पाए उपचारका लागि पनि धेरै सहयोग पुग्ने गर्दछ । मोटोपना भएमा खुट्टा सुन्निने गर्छ । त्यस्तै दैनिक धेरै समय उभिनुपर्दा पनि यो समस्या देखा पर्ने गर्दछ । एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने व्यक्तिहरुलाई यो समस्या देखा पर्ने गर्दछ । गर्भावस्थाको समयमा उच्च रक्तचाप भएका बेला पनि खुट्टा सुनिन्छ । साथै गर्भवती महिलामा अन्य रोग लागेमा त्यसको साइड एफेक्टका कारण पनि यो समस्या देखिने गरेको पाईएको छ । 

असामान्य अवस्था:

मुटुसम्बन्धी: मुटु कमजोर भएमा, उच्च रक्तचाकाा बेला र भल्बको रोग भएमा

फोक्सोसम्बन्धी: दम भएमा

मिर्गौलासम्बन्धी:  मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने खुट्टा सुनिन्छ । (एजेन्सीको सहयोगमा)