• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ



काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई नेकपा (एमाले) संघीय संसदीय दलको उपनेतामा मनोनयन गर्नुभएको हो ।