२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले पीएनजीका सेसे बाउलाई आउट गराएर नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि सोमपाल कामीले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गराएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले किप्लिन डोरिगालाई आउट गराएर पहिलो सफलता दिलाएका थिए ।

टस जितेर फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरीरहेको छ । पीएनजीले अहिले १५.४ ओभरमा ३ विकेट गुमाएर ५७ रन बनाएको छ ।