२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेदको विषयमा म बाट गल्ती भयो: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको बिषयमा आफूबाट गल्ती भएको जनाउनु भएको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले उहाँलाई मंगलबार छलफलका लागि बोलाएको थियो । 

छलफलमा क्रममा मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको जानकारी गराउनु भएको थियो । रुपमा सुनार प्रकरणमा प्रहरी हिरासतमाबाट मुक्त हुनुभएकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएर उहाँको निवासमा लैजानु भएको थियो । 

मन्त्री श्रेष्ठको यो कार्यको सर्वत्र आलोचना भएको थियो भने सोमबार नै प्रधानमन्त्री केपी ओलीले उहाँलाई सचेत गराउनु भएको थियो ।