४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा दाहाल छलफल सकियो, भोली गठबन्धनका शीर्षनेता बीच छलफल हुने



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवा र  माओबादी केन्द्रका  अध्यक्ष  पुष्पकमल दहाल प्रचण्ड बिचको छलफल सकिएको छ । पछिल्लो राजनीतिक अबस्था एमसीसी लगायतका बारेमा छलफल गर्न भोली ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री  देउवा र दाहाल बीच भोली पुन छलफल गर्ने सहमति पछि संसदको आजको बैठकमा एमसीसी टेवल हुने सम्भाबना न्यून बन्दै गएको छ ।