१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा दाहाल छलफल सकियो, भोली गठबन्धनका शीर्षनेता बीच छलफल हुने



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवा र  माओबादी केन्द्रका  अध्यक्ष  पुष्पकमल दहाल प्रचण्ड बिचको छलफल सकिएको छ । पछिल्लो राजनीतिक अबस्था एमसीसी लगायतका बारेमा छलफल गर्न भोली ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री  देउवा र दाहाल बीच भोली पुन छलफल गर्ने सहमति पछि संसदको आजको बैठकमा एमसीसी टेवल हुने सम्भाबना न्यून बन्दै गएको छ ।