३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमतको निर्णय



अ+ अ-

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने निर्णय गरेको छ ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको हो ।

५३ वर्षीय ममता झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) ले पनि दाबी गर्दै आएको छ । जसपाले सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।