• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
राष्ट्रपतिमा पुरुष भएकोले उपराष्ट्रपतिमा महिला निर्वाचित हुनुपर्छ: ममता झा

काठमाडौँ । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उहाँले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी

काठमाडौँ । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा

भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार

झालाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो ।

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमतको निर्णय

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको हो ।