७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाले भने – सडक जाम त आजैबाट अन्त्य भईहाल्छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिँदै राष्ट्रपतिबाट कसैप्रति पूर्वाग्रही व्यवहार नहोस् भन्ने आशा व्यक्त गरेका हुन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन् – ‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई ! सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस् र सडक जाम त आजैबाट अन्त्य भईहाल्छ ।’