• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश

आफू गयौ नेटो काटी सार्वजनिक



काठमाडौं । नेपाली सर्ट फिल्म आफू गयौ नेटो काटी सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीति फिल्म सार्वजनिक भएको हो । फिल्म उकल महिलाप्रति समर्पित रहेको छ । आकाश अधिकारीको निर्देशनमा रहेको यो भिडियोका गीतकार राम लामा रहनुभएको छ ।

गीत अञ्जु पन्तले गाउनुभएको हो । गीतको भिडियोमा आकाश अधिकार र उमा गिरीले अभिनय गर्नुभएको छ । गीतको लिरिक्स राम लामा अभिनाषीको रहेको छ भने म्युजिक शक्ति बल्लभले दिनुभएको छ । गीति फिल्म अन्तर्राष्ट्रिय महिला श्रमीक दिवसको अवसर पारेर सार्वजनिक भएको हो ।