• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

नेपाललाई आठौँ सफलता, सन्दीपले लिए चार विकेट



काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पिएनजीब्विरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सन्दीप लामिछानेले रिले हिकुरेको विकेट लिएसँगै नेपाललाई आठौँ सफलता मिलेको हो । नेपालका लागि लामिछानेले चार , दिपेन्द्र सिंह ऐरी दुई तथा कुशल मल्लले एक विकेट लिएका हुन् ।

२९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले ४५ ओभरमा ८ विकेटको क्षतिमा २०४ रन बनाएको छ ।