• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी । इंग्लिस फुटबल क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै तथा समग्रमा २–१ को नतिजासहित चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन खेलको ४३ औं मिनेटमा रहिम स्टर्लिङले तथा ५३ औं मिनेटमा काई हाभट्र्जले पेनाल्टीमार्फत गोल गरे ।