• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

अलमुताइरीलाई वर्ष प्रशिक्षकको अवार्ड



काठमाडौँ । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड अब्दुल्लाह अलमुताइरीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अलमुताइरीलाई वर्ष प्रशिक्षकको अवार्ड प्रदान गरिएको हो ।