२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, एमालेको अवरोध कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएको लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै अवरोध गरेको छ। सभामुख अग्नी प्रसाद सापकोटाले भने अवरोध अन्त्य गरी एमालेलाई बैठक सुचारु गराउन अनुरोध गर्नुभएको छ।