१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन ६ गते बस्नेगरी संसद् बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेगरी आजको बैठक स्थगित भएको छ। 

बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै संसदमा अवरोध गरेको थियो। 

फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको सभामुखले जानकारी दिनुभयो। 

आजको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गरिएको थियो।