२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 2.57

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहले भने – मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन् ।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् ।

यद्यपि, शाहले आफूलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको भन्ने कुरा खुलाएका छैनन् ।