७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै हार्छ – गोकुल बाँस्कोटा



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन् ।

यस्तै, बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको भन्दै एमाले निराश हुनुपर्ने कारण नभएको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पछिल्लो राजनीतिक घटनाक्रमको टीप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँज्दै बाँस्कोटाले भने – ‘उहिल्यै भन्देको हो । छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ ।’