२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको बताइएको छ। 

सर्वोच्चको अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय खारेज गरेपछि अहिले मन्त्रिपरिषद् पाँच सदस्यी छ। प्रधानमन्त्रीले एउटै मन्त्रीलाई पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीसहित विष्णु पौडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ क्याबिनेटमा छन्।