२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन १४ सम्म दल दर्ता, मतदाताको अन्तिम नामावली भदौ २३ मा (विज्ञप्तिसहित)



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्तिमार्फत् कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकामा असार ३१ देखि साउन १५ सम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ भने मतदाताको अन्तिम नामावली भदौ २३ गते प्रकाशित हुने जनाएको छ ।

पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि २१ असोजबाट २६ असोजसम्म उम्मेदवारी दर्तालगायतका निर्वाचनका कार्यक्रमको मिति तोकिएको छ ।

दोस्रो चरणमा ३ मंसिरमा हुने निर्वाचनका लागि ३१ असोज देखि ५ कात्तिकसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।