• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

कुमार मानन्धरको निर्देशन तथा छायाँकनमा गायक श्याम महर्जनको ‘तिम्रा नशालु नजर’ (भिडियोसहित)



काठमाडौं । गायक श्याम महर्जनको मिठो आवाजमा  ‘तिम्रा नशालु नजर‘’ बोलको गित (म्युजिक भिडियो) सार्वजनिक भएको छ । गितमा सुदन लुइटेलको शब्द र प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । 

म्युजिक भिडियोमा हेमन्त शर्मा र विजिता श्रेष्ठको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियो कुमार मानन्धरले निर्देशन तथा छायाँकन गरेका हुन्।

भिडियो भकारी एमडीसीको बेष्ट टोन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् म्युजिक भिडियो: