५ श्रावण २०८३, मंगलवार
,
Latest
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निकायका उम्मेदवारहरुको जरिवाना रकम मिनाहा



अ+ अ-

काठमाडौं । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकायका उम्मेदवारहरुले बुझाउनु पर्ने जरिवाना रकम मिनाहा गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला उम्मेदवार भएकाहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम सरकारको सिफारिसमा संविधानको धारा २७६ बमोजिम मिनाहा गरिएको उल्लेख छ ।