१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयको प्रहरसंगै रुप फेर्दै भुलाँख्य (फोटो फिचर)



अ+ अ-

भक्तपुर । मध्यपुर थिमि ५ भुलाँख्य स्थित भजन फल्चा समापनको क्रममा लिएको केही तस्बीर सार्वजनिक गरिएको छ । भक्तपुर मेयर मदन सुन्दर श्रेष्ठले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा पोष्ट्याउनु भएको हो । उहाँले उपत्यकाकै नमुना नवनिर्माण भएको पनि दाबी गर्नु भएको छ ।