• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई संबोधन -फोटो फिचर



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्नुभएको छ ।

उहाँले ससद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गर्नुभएको हो । राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना , संसदका महासचिव डा भरतराज गौतमले स्वागत गर्नुभएको थियो ।

 तस्बिरः प्रदीपराज वन्त ,रासस