१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको निष्कर्ष– चुनौती भएपनि अहिलेको गठबन्धन टिकाउनैपर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैककले चुनौती रहेपनि गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता प्रदीप ज्ञवालीले भने, ‘अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । चुनौती छन् तर टिकाएर लैजान्छौँ भन्ने हाम्रो संकल्प रहेको छ ।’

आगामी राष्ट्रपतिमा देखिएको असमझदारी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनको निरन्तरतामा आशंका पैदा भएको छ ।