२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणाली र प्रक्रिया सुधार कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन प्रणाली र प्रक्रिया सुधारसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको छ ।

निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरणमा उहाँ सहभागी हुनुभएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्तलगायत सहभागी हुनुहुन्छ ।