२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गमा कुखुरा र अण्डा फ्याँकेर झापाका किसानले गरे विरोध



अ+ अ-

काठमाडौँ । झापाका किसानले अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।

आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा विरोध जनाएका हुन् ।

अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनकारीले जनाएका छन् । किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै त्यहीँ छाडेर फर्किएका थिए ।

फोटो -अदिप मुखियाको फेसबुकबाट