४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन पर धकेलियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिन पछि सारिएको हो।

कांग्रेसको सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सिन्धुली जिल्लामा अधिवेशन हुन बाँकी छ ।