३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइप्रसमा राष्ट्रपतिको निर्वाचन शुरु



अ+ अ-

एजेन्सी । साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत कोस्टास कन्स्टान्टिनौले ग्रीस, बेलाइत, बेल्जियम र संयुक्त राज्य अमेरिका लगायत देशमा रहेका १० हजारभन्दा बढी मतदाताले उतैबाट मतदान गरेका छन् ।

कुल पाँच लाख ६१ हजार भन्दा बढी मतदाता रहेका थिए ।