६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि स्थगित भयो गण्डकी प्रदेशसभा बैठक



अ+ अ-

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । 

बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । 

तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।