९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

कैलाली । कैलालीका एक यूवकले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् ।

सोमबार राती लम्किचुहा नगरपालिका-६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन ।

बन्चरो प्रहार बाट गम्भीर घाईते भएका देवी थरुनीको उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्किले बताएको छ ।

आमाको हत्या गरेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।