३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकदोहोरी गायक भिम पौडेलको निधन



अ+ अ-

काठमाडौँ । लोक दोहोरी गायक भिम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका पौडेलको विहिबार राति ११ः २० बजे निधन भएको परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार पौडेल केही समयदेखि बिरामी थिए ।लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय रहेका पौडेल लाइभ दोहोरीमा निकै चर्चित थिए ।

पौडेलको शव पोखरा लगिने तयारी गरिएको छ । उनको पोखरास्थित रामघाटमा अन्तेष्टि गरिने ईन्देणीका संचालक तथा दोहोरी गायक कृष्ण कँडेलले बताए ।