४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा



फाईल फोटो
अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली संग छलफल गर्न ओली निवास बालकोट पुग्नु भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु बीच भएको छलफल निष्कर्षमा नपुगेपछि बैठक लगत्तै प्रधानमन्त्री देउवा ओली निबास बालकोट पुग्नु भएको हो ।