२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाई – बाई सिंहदरबार !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार देशवासीको नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा । 

उहाँले भोली सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ । बुधबार बिहान ११ बजे उहाँ बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्दै हुनुहुन्छ । 

 तस्बिरः प्रदीपराज वन्त/रासस