२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामको सुन्दरता



अ+ अ-

जनकपुर । जनकपुरधाममा पौराणिक र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप, र्स्वर्गद्वार, लगायतका छन्। वि।सं।२०७१ साल बाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप(महानगरपालिकामा परिणत भएको हो ।

समुद्री सतहबाट ९० मीटर उचाईमा रहेको छ । संघीय राजधानी काठमाण्डौं देखि ४५० कि.मि.को दुरीमा रहेको छ जनकपुरधाम । यस उपमहानगरपाकिाको औषत तापक्रम न्यूनतम ७ डिग्री देखि अधिकतम ४० डिग्री सम्म मापन भएको देखिन्छ ।     

 तस्बीर: बिरेन्द्र रमणको फेसबुकबाट