२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर नियुक्ति नदिएसम्म देउवाले सपथ नलिने !



अ+ अ-

काठमाडौं । नवनियुक्त शेरबहादुर देउवाले प्रधानमन्त्रीकोको शपथ ग्रहण गर्न ढिलाई गर्नु भएको छ । मङगलबार साझ ६ बजे समय तोकिएको भएता पनि हालसम्म शपथ लिइएको छैन ।

 राष्ट्रपतिले ‘सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको भन्दै शपथ लिन शेरबहादुर देउवाले आनाकानी गरेका छन् ।