१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सो पार्टीले माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।