२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलवार रेकर्ड ब्रेक गरेको सुनको मूल्य एक सय रुपैयाँले घट्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

मंगलवार रेकर्ड ब्रेक गरेको छापावाल सुनको मूल्य बुधवार प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ कायम भएको महासङ्घले बताएको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।