२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–न्युजिल्यान्ड तेस्रो एकदिवसीयः रोहित शर्मा र शुभमन गिल दुबैको शतक



अ+ अ-

एजेन्सी । भारत र न्यूजिल्याण्डबीचको एकदिवसीय सिरिजको तेस्रो खेल मंगलबार इन्दौरको होल्कर स्टेडियममा जारी छ ।

न्युजिल्याण्डले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

पहिले ब्याटिङ गरेको भारतले यो समाचार तयार पार्दा २७.६ ओभरमा दुई विकेट गुमाएर २३० रन बनाएको छ । रोहित शर्मा र शुभमन गिलले शतक बनाएका छन् । शर्माले ८५ बलमा १०१ रन बनाउँदै आउट हुँदा ७८ बल खेलेका गिल ११२ रन बनाएर पेभिलियन फर्किए ।

शर्माले ९ चौका र ६ छक्का प्रहार गरे भने गिलले १३ चौका र ५ छक्का प्रहार गरे ।




भर्खरै