काठमाडौं । पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोग लागेका र थुनछेक बयान चलिरहेका उनी विशेष अदालत पुगेका हुन् ।
आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए।