३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.54

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा हिमपात



अ+ अ-

काठमाडाै । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ ।

जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।

तस्बिर:  रासस