२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

विद्यालयमा भल पसेर विजोग, सम्बन्धित निकाय खोई ?

विद्यालयमा भल पसेर विजोग, सम्बन्धित निकाय खोई ?
अ अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं-३ स्थित जलौदीको बाल शैक्षणिक माविमा बर्खाको समयमा भल पसेर समस्या पर्दै आएको छ । बाटोमा नालाको राम्रोसँग प्रबन्ध हुन नसक्दा स्कुलले समस्या भोग्दै आएको छ । 

कोरोना भाइरसको महामारीपछि सरकारले शैक्षिक संस्थालाई बैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेपछि पछिल्लो केही महिनादेखि विद्यालय बन्द छ । अव विस्तारै यस विद्यालयमा पठनपाठन जारी गर्नुपर्ने भएमा कक्षाकोठामै भल पसेपछि पठनपाठन नै प्रभावित हुने देखिन्छ । स्थनीय सुजन पौडेलले गत १ महिनादेखि विद्यालयको यस्तो अवस्था रहेको न्युजपोलारलाई बताए । 

विद्यालयको कक्षाकोठाभित्रै भल पसेर समस्या परेपछि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने हो, तर पटक पटक स्कुलले यो समस्या भोग्दै आएको छ । 

भिमगोफा मोटरमार्गमा पर्ने स्कुलमाथि बाटोमा ढलको निकासा समयमा नै गरेमा यसबाट थोरै भएपनि राहत मिल्ने देखिन्छ । केही समयमात्र स्कुलतर्फ आउने भललाई नाला बनाई पानीको निकासा गरेपनि त्यसले समस्याको समाधान गर्न सकेको छैन ।  स्कुलले भिमगोफा मोटरमार्गसँग समन्वय गरी समयमै यसबारे ध्यान पुर्याउन जरुरी छ ।