२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन यस्तो आग्रह गरे कुलमान घिसिङले ?



अ+ अ-

काठमाडौ । आज बिहानदेखी सामाजिक सञ्जालमा कुलमान घिसिङलाई नेपाल आयल निगम वा नेपाल विद्युत प्राधिरणको प्रमुखमा लैजाने  सरकारको  तयारी भोलि नियुक्ति हुने भन्दै विभििन्न मानिसहरुले स्टाटस पोष्ट गरे । 

समाजिक सञ्जालमा यस्तो पोष्ट देखेपछि घिसिङले आफ्नो वारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आईरहेको भन्दै यस्ता गलत समाचारहरुमा विश्वास नगर्न आग्रह गर्नुभएको छ । 

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा उर्जा क्षेत्रमा निकै सुधार भएको थियो । नेपालमा लोडसेडिङ हट्नुको प्रमुख श्रेय घिसिङलाई नै जाने गरेको छ ।