२३ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सानदार जित, हालाण्डले गरे ह्याट्रिक



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गट एर्लिङ हालाण्ड प्रेरित म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले वल्भ्सलाई ३–० गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन सबै गोल हालाण्डले गरे ।

उनले खेलको ४० औं, ५० औं (पेनाल्टी) र ५४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका । उनको यो प्रिमियर लिग करिअरमा चौंथो ह्याट्रिक समेत हो ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४५ अंक छ । पराजित वल्भ्स समान खेलबाट १७ अंकसहित १७ औं स्थानमा छ ।