२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द खुमलटार पुगेका छन् । 

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक प्रचण्डलाई भेट्न उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।