२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी हुन नेपाललाई प्रमको आग्रह ,अड्चन फुकाउने आश्वासन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता माधबकुमार नेपाल संग भेट गर्नुभएको छ  । सरकार बनाउन निर्णायक भूमिकामा रहनु भएका नेता नेपाल संग प्रधानमन्त्री देउवाले सरकारमा सहभागीताको लागि अनुरोध गर्नुभएको थियो ।  

भेटमा प्रधानमन्त्री देउवाले सरकार बनाउन सहयोग गरेकामा धन्यबाद दिदै सरकारमा आई सहयोग गर्न अनुरोध गर्नुभएको हो । सरकारमा आउन कानूनले अप्ठारो परेको बाध्यता बुझेको भन्दै प्रधानमन्त्री देउवाले गाठो फुकाउने आश्वासन दिनु भएको हो ।