२१ असार २०८३, आईतवार
,
Latest
सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला निवासमा पौडेल पक्षको बैठक



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला निवासमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । पौडेल पक्षका नेताहरुको बैठकले सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने भएको हो । 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै माओवादीबाट पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपनि अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन् । उनले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आएका छन् ।