२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवराज सभामुख पदका लागि सुयोग्य पात्र: राजेन्द्र लिङ्देन(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख पदका लागि देवराज घिमिरे सुयोग्य पात्र भएकाले उहाँलाई निर्वाचित गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका लिङ्देनले प्रतिनिधिसभाको आजको बैठकमा सभामुख पदका उम्मेदवार घिमिरेको समर्थकका रुपमा बोल्दै घिमिरे सभामुख पदको सुयोग्य पात्र भएको र उहाँले संसद्को निष्पक्षता कायम गर्ने बतानुभयो ।

उहाँले घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्ति भएको र उहाँलाई आफूले नजिकबाट चिनेको बताउनुभयो ।