५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक छनोटको लागि क्यानले लियो पाँच जनासँग अन्तर्वार्ता



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोटका लागि पाँच प्रशिक्षकसँग अन्तरवार्ता लिएको छ ।

बुधबार क्यानको मुख्य प्रशिक्षक छनोट समितिले अन्तिम चरणमा छनोट भएका पाँच प्रशिक्षकको अन्तरवार्ता लिइएको बतााईएको छ । क्यानले ती प्रशिक्षकहरुको नाम भने सार्वजनिक गरेको छैन ।

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।

प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडदा् नेपाली टोली मुख्य प्रशिक्षक विहीनहुदै आएको छ ।