२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताउनुभयो । उहाँले विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री बन्नुभएको हो ।