५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन



अ+ अ-

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रिय सचिवालय बैठकद्वारा गठित ‘निर्बाचन समिक्षा कार्यदल’ले आज आफ्नो प्रतिबेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेश गरेको छ ।

पार्टी उपाध्यक्ष डा। बिष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिबेदन आगामी माघ ९र१० गते काठमाडौंमा डाकिएको केन्द्रिय समिती बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समिक्षा प्रतिबेदन बिस्तृत अध्ययन गरेर केन्द्रिय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए । प्रतिबेदन यथार्थ परक र ब्यबहारिक बनाउन हर सम्भब प्रयास गरिएको ,देशभरीका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमि कमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए ।

कार्यदलमा नेताहरु बसन्तमान सिंह अधिकारी , शुरेश आचार्य ,माधब खत्री , नर प्रसाद थापा ,यबती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला ूचुनेलीू,उज्वल पोखरेल, रहेका छन् ।